ne_mrk_text_ulb/16/03.txt

1 line
475 B
Plaintext

\v 3 तिनीहरूले एक-आपसमा भन्‍दै थिए, “चिहानको मुखबाट हाम्रो लागि ढुङ्गा कसले हटाइदिन्छ होला?” \v 4 जब तिनीहरूले माथितिर हेरे, ढुङ्गा हटाइसकेको तिनीहरूले देखे, किनकि त्यो धेरै ठुलो थियो ।