ne_mrk_text_ulb/16/01.txt

1 line
558 B
Plaintext

\v 1 जब विश्रामको दिन सकियो, मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित मसला किने, कि तिनीहरू आउन सकून् र येशूको शरीर अभिषेक गर्न सकून् । \v 2 हप्‍ताको पहिलो दिन बिहान सबेरै घाम झुल्कँदा तिनीहरू चिहानमा गए ।