ne_mrk_text_ulb/12/43.txt

1 line
759 B
Plaintext

\v 43 उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, यस गरिब विधवाले भेटीको बाकसमा भेटी दिनेहरूमध्ये सबैभन्दा धेरै हालेकी छे । \v 44 किनकि सबैले आ-आफ्ना प्रशस्‍तताबाट दिए । तर यस विधवाले आफ्नो गरिबीबाट, आफ्नो जीविका धान्‍ने सबै पैसा नै अर्पण गरी ।”