ne_mrk_text_ulb/12/38.txt

1 line
849 B
Plaintext

\v 38 येशूले आफ्नो शिक्षामा भन्‍नुभयो, “शास्‍‍त्रीहरूदेखि होसियार बस, जसले लामो वस्‍‍त्र लगाएर हिंड्न र बजारमा अभिवादन पाउन, \v 39 अनि सभाघरहरूमा प्रमुख आसनहरू र भोजहरूमा प्रमुख स्थानहरू रुचाउँछन् । \v 40 तिनीहरूले विधवाहरूको घर पनि लुट्छन् र मानिसहरूले देखून् भनी लामो प्रार्थना गर्छन् । यी मानिसहरूले अझ ठुलो दण्ड पाउनेछन् ।”