ne_mrk_text_ulb/12/32.txt

1 line
1.2 KiB
Plaintext

\v 32 शास्‍‍त्रीले भने, “गुरुज्यू, तपाईंले ठिक भन्‍नुभयो! परमेश्‍वर एक मात्र हुनुहुन्छ र उहाँबाहेक अरू कोही पनि छैन भनी तपाईंले साँचो भन्‍नुभएको छ । \v 33 उहाँलाई सारा हृदय, सारा समझ र सारा शक्‍तिले प्रेम गर्नु अनि आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर्नु, सबै होमबलि र बलिदानहरूभन्दा पनि महान् हो ।” \v 34 जब तिनले बुद्धिमानीपूर्वक जवाफ दिएको येशूले देख्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “तिमी परमेश्‍वरको राज्यबाट टाढा छैनौ ।” त्यसपछि कसैले पनि येशूलाई अरू प्रश्‍न गर्ने आँट गरेन ।