ne_mrk_text_ulb/12/26.txt

1 line
798 B
Plaintext

\v 26 तर जीवित भई उठ्ने मृतकहरूको विषयमा के तिमीहरूले मोशाको पुस्तकमा झाडीको बिषयमा पढेका छैनौ? कि परमेश्‍वर तिनीसँग कसरी बोल्नुभयो र भन्‍नुभयो, ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ ।' \v 27 उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका हुनुहुन्छ । तिमीहरू धेरै गलत छौ ।”