ne_mrk_text_ulb/12/24.txt

1 line
738 B
Plaintext

\v 24 येशूले भन्‍नुभयो, “तिमीहरूले गल्ती गरेको कारण यही होइन र? किनभने तिमीहरू न त धर्मशास्‍‍त्र न परमेश्‍वरको शक्‍तिको बारेमा जान्दछौ । \v 25 किनकि जब तिनीहरू मृत्युबाट जीवित भई उठ्छन्, तिनीहरूले न विवाह गर्छन् न त विवाहमा नै दिइन्छन्, तर तिनीहरू स्वर्गमा स्वर्गदूतहरूजस्ता हुन्छन् ।