ne_mrk_text_ulb/12/08.txt

1 line
496 B
Plaintext

\v 8 तिनीहरूले उसलाई पक्रे, उसलाई मारे र उसलाई दाखबारी बाहिर फालिदिए । \v 9 यसकारण दाखबारीको मालिकले के गर्नेछन्? तिनी आउनेछन् र ती दाख उमार्नेहरूलाई नाश गर्नेछन् र दाखबारी अरूहरूलाई दिनेछन् ।