ne_mrk_text_ulb/12/06.txt

1 line
709 B
Plaintext

\v 6 तिनीसँग पठाउनलाई अझै एक जना अर्थात् प्यारो छोरा मात्र थियो । तिनले तिनीहरूकहाँ पठाउन ऊ नै अन्तिम व्यक्‍ति थियो । तिनले भने, 'तिनीहरूले मेरो छोरालाई आदर गर्नेछन् ।' \v 7 तर दाख उमार्नेहरूले एक-आपसमा भने, “यो त उत्तराधिकारी हो । आओ, यसलाई मारौं र उत्तराधिकार हाम्रो हुनेछ ।”