ne_mrk_text_ulb/12/04.txt

1 line
654 B
Plaintext

\v 4 फेरि तिनले अर्को सेवकलाई तिनीहरूकहाँ पठाए, तर तिनीहरूले त्यसको टाउकोमा चोट पुर्‍याए र लज्‍जास्पद रूपले व्यवहार गरे । \v 5 अझै तिनले अर्कोलाई पठाए र त्यसलाई तिनीहरूले मारे । तिनीहरूले अरू धेरैलाई पनि त्यस्तै व्यवहार गरे, कसैलाई कुटे र अरूलाई मारे ।