ne_mrk_text_ulb/11/27.txt

1 line
627 B
Plaintext

\v 27 उहाँहरू फेरि यरूशलेममा आउनुभयो । जसै येशू मन्दिरमा हिंडिरहनुभएको थियो, मुख्य पूजाहारीहरू, शास्‍‍त्रीहरू र धर्म-गुरुहरू उहाँकहाँ आए । \v 28 तिनीहरूले उहाँलाई भने, “कुन अधिकारले तिमीले यी कुराहरू गर्छौ, र ती गर्न तिमीलाई कसले अधिकार दियो?”