ne_mrk_text_ulb/11/24.txt

1 line
1.4 KiB
Plaintext

\v 24 त्यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले जुन कुराको निम्ति प्रार्थना गर्छौ र माग्छौ, त्यो तिमीहरूले पाएका छौ भनी विश्‍वास गर र त्यो तिमीहरूको हुनेछ । \v 25 जब तिमीहरू खडा हुन्छौ र प्रार्थना गर्छौ, तिमीहरूसँग कसैको विरुद्धमा कुनै कुरा छ भने तिमीहरूले क्षमा दिनुपर्छ, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदिनुहुनेछ ।” \v 26 \f + \ft मर्कूसको प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा निम्‍न पदावली छैनः \fqa तर यदि तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछैन । \fqa* \f*