ne_mrk_text_ulb/11/22.txt

1 line
715 B
Plaintext

\v 22 येशूले तिनीहरूलाई उत्तर दिनुभयो, “परमेश्‍वरमा विश्‍वास गर । \v 23 साँच्चै म तिमीहरूलाई भन्दछु, जसले यो पहाडलाई, ‘उठ् र आफैंलाई समुद्रमा झार्’ भन्‍छ, अनि त्यसले आफ्नो हृदयमा कुनै शङ्का गर्दैन, तर त्यसले भनेको कुरा हुनेछ भनी विश्‍वास गर्छ, परमेश्‍वरले त्यही नै गर्नुहुनेछ ।