ne_mrk_text_ulb/11/17.txt

1 line
1.0 KiB
Plaintext

\v 17 उहाँले तिनीहरूलाई सिकाउनुभयो र भन्‍नुभयो, “के यस्तो लेखिएको छैन, ‘मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर कहलाइनेछ'? तर तिमीहरूले यसलाई डाँकूहरूको ओढार बनाएका छौ ।” \v 18 उहाँले भन्‍नुभएको कुरा मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूले सुने र उहाँलाई मार्ने उपाय खोजे । किनकि उहाँको शिक्षामा सम्पूर्ण भीड नै छक्‍क परेका हुनाले तिनीहरू उहाँसित डराए । \v 19 जब साँझ पर्‍यो, उहाँहरू सहर छोडेर जानुभयो ।