ne_mrk_text_ulb/11/15.txt

1 line
781 B
Plaintext

\v 15 उहाँहरू यरूशलेम आउनुभयो र उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो अनि उहाँले मन्दिरमा किन्‍ने र बेच्‍नेहरूलाई बाहिर खेद्‍न थाल्‍नुभयो । उहाँले पैसा साट्नेहरूका टेबुल र परेवा बेच्‍नेहरूको बस्‍ने मेचलाई पल्टाइदिनुभयो । \v 16 उहाँले कसैलाई कुनै पनि बेच्‍ने कुरा मन्दिरबाट भएर लैजाने अनुमति दिनुभएन ।