ne_mrk_text_ulb/11/13.txt

1 line
758 B
Plaintext

\v 13 उहाँले पातसहितको अन्जीरको रूख टाढैबाट देखेर त्यसमा कुनै फल पाइन्छ कि भनी हेर्न उहाँ जानुभयो । जब उहाँ त्यहाँ आउनुभयो उहाँले पातबाहेक केही पनि पाउनुभएन, किनकि यो अन्जीर फल्ने समय थिएन । \v 14 उहाँले त्यसलाई भन्‍नुभयो, “तेरो फल फेरि कसैले कहिल्यै पनि खानेछैन ।” र उहाँका चेलाहरूले यो सुने ।