ne_mrk_text_ulb/11/11.txt

1 line
582 B
Plaintext

\v 11 त्यसपछि येशू यरूशलेम प्रवेश गर्नुभयो र मन्दिरभित्र जानुभयो, अनि वरिपरि सबैतिर हेर्नुभयो । अब अबेर भएकोले उहाँ बाह्र जनासँग बेथानियातिर जानुभयो । \v 12 अर्को दिन उहाँहरू बेथानियाबाट फर्कंदैगर्नुहुँदा उहाँ भोकाउनुभयो ।