1 line
1.2 KiB
Plaintext
1 line
1.2 KiB
Plaintext
\v 1 तब जसै उहाँहरू यरूशलेममा आउनुभयो, उहाँहरू जैतुन डाँडाको बेथफागे र बेथानी नजिकै हुनुहुन्थ्यो, र येशूले उहाँका दुई जना चेलालाई पठाउनुभयो । \v 2 र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू हाम्रो सामुन्नेको गाउँमा जाओ । तिमीहरू पस्ने बित्तिकै तिमीहरूले कहिल्यै नचढेको बछेडो पाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ । \v 3 कसैले तिमीहरूलाई ‘तिमीहरूले किन यसो गरिरहेका छौ?’ भनेर सोध्यो भने, तिमीहरूले भन्नू, ‘प्रभुलाई यसको खाँचो छ, र उहाँले तुरुन्तै यहाँ नै फिर्ता पठाउनुहुनेछ’ ।” |