ne_mrk_text_ulb/09/26.txt

1 line
532 B
Plaintext

\v 26 अनि त्यो चिच्‍च्यायो र डरलाग्‍दो गरी लछारपछार गर्‍यो र निस्क्यो । त्यो केटो मरेकोजस्तै देखियो त्यसैले धेरैले भने, “त्यो मर्‍यो ।” \v 27 तर येशूले त्यस केटोलाई हातले समातेर उठाउनुभयो, र त्यो केटो उभियो ।