ne_mrk_text_ulb/09/14.txt

1 line
773 B
Plaintext

\v 14 जब उहाँ चेलाहरूकहाँ आउनुभयो, उहाँले तिनीहरूका वरिपरि ठुलो भीड देख्‍नुभयो, र शास्‍‍त्रीहरूले तिनीहरूसँग बहस गरिरहेका थिए । \v 15 जब तिनीहरूले उहाँलाई देखे, सबै भीड छक्‍क परे र सबै उहाँलाई अभिवादन गर्न दौडेर गए । \v 16 उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ?”