ne_mrk_text_ulb/09/11.txt

1 line
1004 B
Plaintext

\v 11 तिनीहरूले उहाँलाई सोधे “शास्‍‍त्रीहरूले किन एलिया नै पहिला आउनुपर्छ भन्छन् त?” \v 12 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “वास्तवमा सबै थोकलाई पुनर्स्थापना गर्न एलिया नै पहिले आउनुपर्छ । त्यसो भए मानिसको पुत्रले धेरै कष्‍ट भोग्‍नुपर्छ र घृणित हुनेछ भनी किन लेखिएको छ त?” \v 13 तर म तिमीहरूलाई भन्दछु, कि एलिया आइसकेका छन्, र तिनको बारेमा लेखिएअनुसार तिनीहरूले एलियालाई जे चाहे त्‍यही गरे ।”