ne_mrk_text_ulb/09/07.txt

1 line
590 B
Plaintext

\v 7 अनि एउटा बादल आयो र उहाँहरूलाई छोप्‍यो । तब बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन् र तिमीहरूले यिनले भनेका कुरा सुन ।” \v 8 अचानक जब तिनीहरूले आफ्नो वरिपरि हेरे, तिनीहरूले आफूसँग येशूबाहेक अरू कसैलाई पनि देखेनन् ।