ne_mrk_text_ulb/07/36.txt

1 line
755 B
Plaintext

\v 36 येशूले कसैलाई केही पनि नभन्‍नू भनी तिनीहरूलाई आज्ञा गर्नुभयो । तर उहाँले जति धेरै तिनीहरूलाई आज्ञा दिनुभयो त्यति नै धेरै तिनीहरूले त्यो प्रचार गरे । \v 37 तिनीहरू अत्यन्तै अचम्मित भए र भने, “उहाँले सबै कुरा असल गर्नुभएको छ । उहाँले बहिरालाई सुन्‍ने र गूँगोलाई बोल्ने पनि बनाउनुहुन्छ ।”