ne_mrk_text_ulb/07/29.txt

1 line
553 B
Plaintext

\v 29 उहाँले त्यसलाई भन्‍नुभयो, “तिमीले यसो भनेकी हुनाले तिमी जानलाई स्वतन्‍‍त्र छौ । तिम्री छोरीबाट भूत निस्केर गएको छ ।” \v 30 त्यो आफ्नो घर फर्केर गई र आफ्नी छोरी ओछ्‍यानमा पल्टिरहेकी पाई, र भूत निस्केर गएको थियो ।