ne_mrk_text_ulb/07/27.txt

1 line
664 B
Plaintext

\v 27 उहाँले त्यसलाई भन्‍नुभयो, “छोराछोरीहरूलाई पहिले खुवाइयोस् । किनकि छोराछोरीहरूको रोटी खोसेर कुकुरहरूलाई दिनु ठिक होइन ।” \v 28 तर त्यसले जवाफ दिएर उहाँलाई भनी “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूको टेबुलबाट झरेको रोटीका टुक्राहरू खान्छन् नि ।”