ne_mrk_text_ulb/07/11.txt

1 line
924 B
Plaintext

\v 11 तर तिमीहरू भन्छौ, ‘यदि एउटा मानिसले आफ्नो बुबा वा आमालाई भन्छ, “तपाईंहरूले मबाट जति सहायता पाउनुपर्थ्यो त्यो त कुर्बान हो (अर्थात्, 'परमेश्‍वरलाई दिइएको') ।'” \v 12 तब तिमीहरूले त्यसलाई आफ्नो बुबा वा आमाको निम्ति केही गर्न दिंदैनौ । \v 13 तिमीहरूले चल्दै आएको आफ्नो परम्पराले परमेश्‍वरको आज्ञालाई व्यर्थ तुल्याउँदैछौ । र तिमीहरू त्यस्तै धेरै काम गर्छौ ।”