1 line
891 B
Plaintext
1 line
891 B
Plaintext
\v 33 तर तिनीहरूले उहाँहरू गइरहेको देखे अनि धेरैले उहाँहरूलाई चिने र तिनीहरू सबै नगरबाट दौडेर उहाँहरूभन्दा अगि नै त्यस ठाउँमा पुगे । \v 34 जब उहाँहरू समुद्रीय तटमा आउनुभयो, उहाँले एउटा ठुलो भीड देख्नुभयो, र उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, किनभने तिनीहरू गोठालाबिनाका भेडाहरूजस्तै थिए । अनि उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्नुभयो । |