|
\v 33 त्यस स्त्रीले आफूलाई के भएको थियो भन्ने कुरा थाहा पाएर त्यो डरले कामी । त्यो आई र उहाँको सामु घोप्टो परी र सबै सत्यता उहाँलाई बताई । \v 34 उहाँले त्यसलाई भन्नुभयो, “हे छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ । शान्तिसाथ जाऊ र तिम्रो कष्टबाट निको होऊ ।” |