\v 27 येशूले भन्नुभयो, “विश्रामको दिन मानव-जातिको निम्ति बनाइएको थियो, मानव-जाति विश्राम दिनको निम्ति बनाइएको होइन । \v 28 यसकारण मानिसका पुत्र विश्राम दिनको पनि प्रभु हुन् ।”