Tue Jul 19 2022 11:43:40 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2022-07-19 11:43:41 +05:45
parent 60de22a0cc
commit 865e9ff483
3 changed files with 4 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 1 त्यसपछि येशूले तिनीहरूलाई द‍ृष्‍टान्तमा सिकाउन थाल्‍नुभयो । उहाँले भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाए, त्यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने । तिनले त्यहाँ एउटा मचान बनाए र दाख उमार्नेहरूलाई दाखबारी भाडामा दिए । त्यसपछि तिनी यात्रामा लागे । \v 2 ठिक समयमा तिनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना नोकर पठाए । \v 3 तर तिनीहरूले त्यसलाई समातेर पिटे र केही पनि नदिईकन पठाइदिए ।
\c 12 \v 1 त्यसपछि येशूले तिनीहरूलाई द‍ृष्‍टान्तमा सिकाउन थाल्‍नुभयो । उहाँले भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाए, त्यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने । तिनले त्यहाँ एउटा मचान बनाए र दाख उमार्नेहरूलाई दाखबारी भाडामा दिए । त्यसपछि तिनी यात्रामा लागे । \v 2 ठिक समयमा तिनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना सेवक पठाए । \v 3 तर तिनीहरूले त्यसलाई समातेर पिटे र केही पनि नदिईकन पठाइदिए ।

View File

@ -1 +1 @@
\v 4 फेरि तिनले अर्को नोकरलाई तिनीहरूकहाँ पठाए, तर तिनीहरूले त्यसको टाउकोमा चोट पुर्‍याए र लज्‍जास्पद रूपले व्यवहार गरे । \v 5 अझै तिनले अर्कोलाई पठाए र त्यसलाई तिनीहरूले मारे । तिनीहरूले अरू धेरैलाई पनि त्यस्तै व्यवहार गरे, कसैलाई कुटे र अरूलाई मारे ।
\v 4 फेरि तिनले अर्को सेवकलाई तिनीहरूकहाँ पठाए, तर तिनीहरूले त्यसको टाउकोमा चोट पुर्‍याए र लज्‍जास्पद रूपले व्यवहार गरे । \v 5 अझै तिनले अर्कोलाई पठाए र त्यसलाई तिनीहरूले मारे । तिनीहरूले अरू धेरैलाई पनि त्यस्तै व्यवहार गरे, कसैलाई कुटे र अरूलाई मारे ।

View File

@ -243,6 +243,8 @@
"11-27",
"11-29",
"11-31",
"12-title",
"12-01",
"14-60"
]
}