ne_mat_text_ulb/28/18.txt

1 line
580 B
Plaintext

\v 18 येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ । \v 19 यसकारण जाओ र सबै देशका जातिलाई चेला बनाओ । पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ ।