ne_mat_text_ulb/28/14.txt

1 line
700 B
Plaintext

\v 14 यदि यो खबर हाकिमकहाँ पुग्यो भने, हामी उहाँलाई राजी गराउनेछौं र तिमीहरूलाई कुनै समस्यामा पर्न दिनेछैनौं ।” \v 15 अनि ती सिपाहीहरूले पैसा लिए र तिनीहरूलाई जस्तो निर्देशन दिइएको थियो, त्यस्तै गरे । यही खबर यहूदीहरूका माझमा सर्वत्र फैलियो र आजको दिनसम्म पनि यही कायम छ ।