ne_mat_text_ulb/28/11.txt

1 line
959 B
Plaintext

\v 11 जब ती स्‍‍त्रीहरू जाँदै थिए, हेर, केही पहरेदारहरू सहरमा गए र मुख्य पूजाहारीहरूलाई त्यहाँ भएका सबै घटना बताइदिए । \v 12 जब पूजाहारीहरूले धर्म‍-गुरुहरूलाई भेटे र ती सबै घटनाको बारेमा तिनीहरूसँग छलफल गरे, तिनीहरूले सिपाहीहरूलाई धेरै पैसा दिए, \v 13 र तिनीहरूलाई भने, “तिमीहरूले अरूहरूलाई यस्तो भन, ‘हामी सुतिरहेका बेला येशूका चेलाहरू आए र त्यसको मृत शरीरलाई चोरेर लगे ।’