ne_mat_text_ulb/28/03.txt

1 line
305 B
Plaintext

\v 3 तिनको रूप बिजुलीजस्तो थियो, र पहिरन हिउँजस्तै सेतो थियो । \v 4 पहरेदारहरू डरले थरथर काँपे र मरेका मानिसहरूजस्तै भए ।