ne_mat_text_ulb/27/65.txt

1 line
466 B
Plaintext

\v 65 पिलातसले तिनीहरूलाई भने, “पहरेदार लेऊ । जाओ, त्यसलाई तिमीहरूले सकेसम्म सुरक्षित राख ।” \v 66 त्यसैले तिनीहरू गए र ढुङ्गामा मोहर लगाए र पहरेदारहरू खटाएर चिहानलाई सुरक्षित राखे ।