ne_mat_text_ulb/27/59.txt

1 line
662 B
Plaintext

\v 59 योसेफले शरीर लिए, र त्यसलाई सफा मलमलको कपडामा बेह्रे, \v 60 र तिनले आफैंले चट्टान खोपेर बनाएका नयाँ चिहानमा राखे । अनि तिनले चिहानको मुखमा एउटा ठुलो ढुङ्गा गुडाइदिएर तिनी गए । \v 61 मरियम मग्दिलिनी र अर्की मरियम पनि त्यही चिहानको अर्कोपट्टि बसिरहेका थिए ।