ne_mat_text_ulb/27/57.txt

1 line
511 B
Plaintext

\v 57 जब साँझ पर्‍यो, अरिमाथियाबाट एक जना धनी मानिस आए, जसको नाम योसेफ थियो, जो आफैं पनि येशूका चेला थिए । \v 58 तिनी पिलातसकहाँ गए र तिनले येशूको शरीर मागे । अनि पिलातसले सो तिनलाई दिइयोस् भनेर आदेश दिए ।