ne_mat_text_ulb/27/41.txt

1 line
617 B
Plaintext

\v 41 यसरी नै मुख्य पूजाहारीहरूले पनि शास्‍‍त्रीहरू र धर्म‍-गुरुहरूसँगसँगै उहाँको गिल्ला गरे र भने, \v 42 “यसले अरूहरूलाई बचायो, तर आफैंलाई भने बचाउन सक्दैन । यो इस्राएलको राजा हो । यो अब क्रूसबाट तल आओस्, र हामी त्यसमाथि विश्‍वास गर्नेछौं ।