ne_mat_text_ulb/27/17.txt

1 line
1.2 KiB
Plaintext

\v 17 त्यसैले जब तिनीहरू आपसमा भेला भए, पिलातसले तिनीहरूलाई भने, “मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरिदिएको तिमीहरू चाहन्छौ? बारब्बा कि येशू जसलाई ख्रीष्‍ट भनिन्छ?” \v 18 किनकि तिनलाई थाहा थियो, कि तिनीहरूले उहाँलाई तिनीकहाँ ईर्ष्याको कारणले गर्दा सुम्पेका थिए । \v 19 जब तिनी न्यायकर्ताको आसनमा बसिरहेका थिए, तिनकी पत्‍नीले तिनलाई सन्देश पठाइन् र भनिन्, “ती निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि तिनको कारणले गर्दा आज मैले सपनामा निकै दुःख भोगेकी छु ।”