ne_mat_text_ulb/27/09.txt

1 line
622 B
Plaintext

\v 9 यसरी यर्मिया अगमवक्‍ताले भनेका वचन पूरा भयो, “इस्राएलका मानिसहरूले उहाँको निम्ति तोकेका मूल्‍य अर्थात् चाँदीका तीसवटा सिक्‍का तिनीहरूले लिए, \v 10 र परमप्रभुले मलाई निर्देशन दिनुभएअनुसार तिनीहरूले कुमालेको जमिनको निम्ति त्यो दिए ।”