ne_mat_text_ulb/27/03.txt

1 line
1.0 KiB
Plaintext

\v 3 त्यसपछि जब उहाँलाई पक्राउने यहूदाले येशूलाई दण्डाज्ञा भएको देख्यो, त्यसलाई पछुतो लाग्यो र मुख्य पूजाहारीहरू र धर्म‍-गुरुहरूलाई ती चाँदीका तीसवटा सिक्‍का फर्काइदियो, \v 4 र भन्यो, “मैले निर्दोष मानिसलाई पक्राइदिएर दिएर पाप गरेको छु” । तर तिनीहरूले भने, “हामीलाई त्यसको के सरोकार? तिमी आफैं जान ।” \v 5 अनि त्यसले ती चाँदीका सिक्‍काहरू मन्दिरमा फ्याँकेर त्यहाँबाट बाहिर गयो र झुण्डिएर मर्‍यो ।