ne_mat_text_ulb/25/26.txt

1 line
668 B
Plaintext

\v 26 तर त्यसको मालिकले जवाफ दिए र त्यसलाई भने, ‘ए दुष्‍ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो । \v 27 त्यसकारण तैंले मेरो पैसा साहुकहाँ दिनुपर्ने थियो, र म आउँदा मैले आफ्नो पैसा ब्‍याजसहित पाउने थिएँ ।