ne_mat_text_ulb/25/24.txt

1 line
827 B
Plaintext

\v 24 त्यसपछि एउटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मालिक, मलाई थाहा छ कि तपाईं कडा स्‍वभावको मानिस हुनुहुन्‍छ । तपाईंले आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ र नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ । \v 25 मलाई डर लाग्यो, त्यसैले म गएँ र तपाईंको सिक्‍कालाई जमिनमुनि लुकाइराखें । ‘हेर्नुहोस्, जे तपाईंको हो यसलाई लिनुहोस् ।’