ne_mat_text_ulb/25/22.txt

1 line
874 B
Plaintext

\v 22 दुईवटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मालिक तपाईंले मलाई दुई सिक्‍का दिनुभएको थियो । हेर्नुहोस्‌, मैले अर्को दुई सिक्‍का कमाएको छु ।’ \v 23 त्यसको मालिकले त्यसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्ना मालिकको खुसीमा सामेल होऊ ।’