ne_mat_text_ulb/25/17.txt

1 line
500 B
Plaintext

\v 17 त्यसै गरी जसले दुई सिक्‍का पाएको थियो, त्यसले पनि त्‍यसबाट अर्को दुई सिक्‍का कमायो । \v 18 तर एउटा मात्र सिक्‍का पाएको नोकर गयो र त्यसले एउटा खाल्डो खन्यो, र आफ्नो मालिकको पैसा त्यहाँ लुकायो ।