ne_mat_text_ulb/25/07.txt

1 line
879 B
Plaintext

\v 7 त्‍यसपछि ती सबै कन्‍या उठे र आ-आफ्ना बत्तीहरूलाई ठिक्‍क पारे । \v 8 निर्बुद्धि कन्‍याहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका केही तेल देओ किनभने हाम्रा बत्तीहरू निभ्‍न लागेका छन् ।’ \v 9 तर बुद्धिमती कन्‍याहरूले जवाफ दिए र भने, ‘तिमीहरू र हामी दुवैलाई प्रशस्‍त पुग्‍ने तेल नभएकोले, तेल बेच्‍नेहरूकहाँ जाओ र आफ्नो लागि तेल किन ।’