ne_mat_text_ulb/24/45.txt

1 line
845 B
Plaintext

\v 45 त्यसैले विश्‍वासयोग्य र बुद्धिमान् नोकर को हो जसलाई त्यसको मालिकले आफ्नो घरका मानिसहरूलाई तिनीहरूका खाना ठिक समयमा तिनीहरूलाई दिनलाई नियुक्त गरेको छ? \v 46 त्यो नोकर धन्य हो, जसलाई त्यसको मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ । \v 47 साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि मालिकले त्यससित भएका सबै कुराको जिम्मा त्यसलाई दिनेछ ।