ne_mat_text_ulb/24/32.txt

1 line
643 B
Plaintext

\v 32 अब अन्जीरको रूखबाट पाठ सिक । जब त्यसका हाँगाहरू कलिला हुन्छन् र पातहरू पलाउँछन्, तब ग्रीष्म ऋतु आउँदै छ भनेर तिमीहरूले थाहा पाउँछौ । \v 33 त्यसरी नै जब तिमीहरूले पनि यी सबै कुरा देख्छौ, उनी नजिकै अर्थात् ढोकाहरूमै छन् भनी तिमीहरूले जान्‍नुपर्छ ।