ne_mat_text_ulb/24/26.txt

1 line
889 B
Plaintext

\v 26 त्यसकारण यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उनी उजाड-स्थानमा छन्’ भनेर भन्छन् भने, उजाड-स्थानतिर नजाओ । वा ‘हेर, उनी भित्री कोठाहरूमा छन्’ भनेर भन्छन् भने, त्यसलाई विश्‍वास नगर । \v 27 किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्‍चिमसम्मै त्यसको उज्यालो पुग्छ, मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ । \v 28 जहाँ सिनो छ, त्यहाँ गिद्धहरू भेला हुनेछन् ।