ne_mat_text_ulb/24/15.txt

1 line
778 B
Plaintext

\v 15 त्यसकारण जब तिमीहरूले दानिएल अगमवक्‍ताले भनेका जस्तै त्यस विनाशकारी घृणित व्यक्‍तिलाई पवित्र स्थानमा उभिएको देख्छौ (पाठकले आफैं बुझोस्), \v 16 जो यहूदियामा छन्, तिनीहरू पहाडहरूतिर भागून्, \v 17 जो घरको छानामाथि छ, त्यो घरबाट कुनै सामान लिन तल नझरोस् । \v 18 र जो खेतमा छ, त्यो आफ्नो खास्टो लिन नफर्कोस् ।